Sunday, September 4, 2016

नेपाल सम्बत ११३७ न्हुँ दँ (नयाँ वर्ष ) को उपलक्षमा मिस एंड मिसेज नेवा:प्रतियोगिता हुने

14079649_240672092999714_6955770380355371361_n
नेपाल सम्बत ११३७ न्हुँ दँ (नयाँ वर्ष )को उपलक्षमा यही आउँदो नोवेम्बर ५ र ६ मा वर्ल्ड नेवा:अर्गनाईजेशन जापानको कार्यक्रममा मिस एन्ड मिसेज ११३७ प्रतियोगिता कार्यक्रम आयोजना हुने भएको छ l इच्छुक ब्यक्तिहरुले आफ्नो फुल साइज फोटो वर्ल्ड नेवा:अर्गनाईजेशन जापानमा पठाई सहभागि हुन सकिनेछ l बिस्तृत जानकारीको लागि वर्ल्ड नेवा:अर्गनाईजेशन जापान  http://bit.ly/1PEl9Hownojapan/मासम्पर्क गर्न हार्दिक अनुरोध गरिएको छ l
Banner1

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...