नायिका रेखा थापासङ्ग डिभोर्स गरि बसेका निर्माता छविराज ओझा र नायिका शिल्पा पोख्रेलको किस्मत यसरी जोडीदैछ आश्विन २१ गते । उनले मुखै खोलेर भने “मैले उनैलाई बिहे गर्छु” । उनी उत्साहित हुँदै भन्छन् “मन मिलेपछि उमेरले छेक्दैन,जन्तीको लावालस्कर सहित ब्यान्ड बाजा बजाएर बिहे गर्ने हो”।
No comments:
Post a Comment