Monday, September 12, 2016

सरकार , नाकाबन्दी र चिहान (Nakabandhi ko bela m lekhiyeko)

हिजो ,

आयो दशै ,

आयो तिहार ,

खुशी छ सरकार

आएको छ सम्बिधान्

र उपहार " नाकाबन्दी "

आज ,

मौन छ सरकार ,

विवस छन जनता

दक्षिध छिमेकी बात आजित

दैनिकी का लागि सङ्गर्स रत

तर किन छैन अन्त राष्ट्रियकरन्

भोली ,

थाहा छ सरकारलाई

बानी परी सकेका छन जनता

पुर्खौ देखिको लाईन बस्ने परम्परा

उही पेट्रोल : डिजलको लाईन्

सरकारी निकाय का लाईन्

अन्न, ज्ञास को लाईन्

फेरिए सरकार , फेरिए मन्त्री

" जुन जोगी आएपनी कानै चीरेका "

एबम रीत ले जिवन चलिरहन्छ

सायद , सरकार पनि मौन बसी रहन्छ

अन्तत ,

देश धरसाय बनिरहेको छ ,

जागेका छन कालोबजारी का किराहरु

महँगो बस्तु , अगुन्स्तरिय समान

तर किन्न बाध्य छन जनता

थाहा पाए पनि चुप बस्न विवस छन जनता

र सरकार छ मौन ,

ताली र गालीको राजनिती गर्ने

सम्पूर्णलाई बधाई छ ,

जनतालाई कालोबजारिको हात मा सुम्पने सरकार ,

आज नाकाबन्दिको नाम मा

आम जनता को चिहान खन्दैछ

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...