Wednesday, October 5, 2016

घनस्याम चाैलागाइ नेतृत्वकाे नयाँ शक्ति नेपालले दशैंकाे नयाँ गीत

मेचीनगर २ धुलाबारी स्थित पूर्वी ब्लुज र घनस्याम चाैलागाइ नेतृत्वकाे नयाँ शक्ति नेपालले दशैंकाे नयाँ गीत रिलिज गरेकाे छ । पुराना परम्परा र हराउँदै गरेका संस्कृतिलाइ झल्काउने प्रयास गर्दै नयाँ पुस्तालाई नेपाली पन प्रति अाकर्षण गराउने उद्येश्य रहेकाे पूर्वी ब्लुज डाइरेक्टर सचिन नेउपानेले बताउनु भयााे ।

अादित्य अधिकारी र बिसु लिम्बुकाे अावाजमा रहेकाे यश गीतमा मेरी लिम्बुकाे निर्देशन रहेकाे छ । स्थानीय ठाँउहरूमै छायांकन गरिएकाे यश भिडियाेमा सास्त्रीय र पश्चीमी दुवै शैली राखिएकाे छ ।

हाम्रा पुराना परम्परा र संस्कृतिलाई यसरी अाकर्षक ढंगबाट प्रस्तुत गर्न सके युवाहरूलाइ नेपालीपन अात्मसात गराउन सकिने कुरा घनश्याम चाैलाषाई नेत्रित्वकाे नयाँ शक्ति नेपाल केन्द्रीय सदस्य डिल्ली खतिवडाले बताउनु भयाे ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...