सबै नयाँ नयाँ राजनीतिक खेल हो
जसको शक्ति छ आज उसको बागचाल हो
कोहि बेच्दै छ धर्म, कोहि बेच्दै छ भाषा
मत भन्छु इनिहरु देश को गद्दार हो
स्वास्नीको फरियामुनी लुक्ने नेताहरुलाई सोध
तिमीलाई जन्म दिने आमालाईपनि मित्रराष्ट्रलाई बेच्ने विचार छ कि केहो ?
हे मित्र राष्ट्र , देश बेच्ने तिमीहरुको साथी हुन सक्दैन
यो त जसले सक्छ उसले मुक्य मन्त्रि खाने चाल हो
हे भारत तिमीहरु कस्मिरको बिरुद्ध बोल्दा गद्दार भन्दै छौ
नेपाल देश माथि हिन्दि भाषा कसरि प्रचार भो ?
राम्ररी सुन भारत , आफ्नो देश बेच्ने हरु
इ नेताहरु तिमीहरुको देश को नि गद्दार हो
Monday, October 3, 2016
देश को गद्दार “
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment