Saturday, October 1, 2016

हरिवंशका कान्छा छोराले गरे इन्गेजमेन्ट

mohit-acahrya

काठमाडौं । हाँस्य व्यङ्ग्य कलाकार हरवंश आचार्यका कान्छा छोरा मोहितवंश आचार्यको काभ्रेको एक रिसोर्टमा शनिबार काभ्रे निवासी विन्दु थापासँग इन्गेजमेन्ट भएको छ । काठमाडौंमा डेन्टल विषय अध्ययन गरिरहेकी विन्दु र मोहितबीच मागी विवाह हुन लागेको हो । विहेको मिति भने तय गरिएको छैन्, मोहितको भनाइ अनुसार अमेरिकामा रहेका उनका आफ्ना दाई त्रिलोकको छुट्टी मिलेपछि विहेको मिति तय हुनेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...