Tuesday, October 25, 2016

अमेरिकाले अस्थाई सुरक्षित दर्जा सुबिधाको म्याद पुन : डेढ बर्षको लागि थप्यो

tpsजुन २४ ,२०१५ सम्म अमेरिका छिरेका नेपालीलाई भूकम्प पछि अमेरिकन सरकारले दिइएको सुबिधा अस्थाई सुरक्षित दर्जा ( टेम्पोररि प्रोटेक्ट टेड स्टाटस )सुबिधाको म्याद पुन : डेढ बर्षको लागि थप गरेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...