Wednesday, October 26, 2016

घर किन्न आफ्नो भर्जिनिटी बेच्दैछिन् यी युवती

kethrin

एजेन्सी । अमेरिकाको वशिंगटन सिएटलकी कैथरिनले आफ्नो भर्जिनिटी बेच्ने निष्कर्षमा पुगेकी छन् । २१ वर्षीय केथरिन स्टोन आफ्नो भर्जिनिटी त्यसलाई बेच्नेछिन् जो उनका लागि सबैभन्दा बढी बोली लगाउनेछ ।

– कैथरिन घर किन्नका लागि रकम जुटाउन चाहन्छिन् । यसैकारण उनले भर्जिनिटी बेच्ने फैसला गरेकी हुन् ।

– समाचार एजेन्सीहरुका अनुसार कैथरिनको यो फैसलाका पछाडी नयाँ घर किन्नुपर्ने बाध्यता र आर्थिक संकटबाट गुज्रिरहेको उनको परिवार हो ।

– यद्यपी २०१४ मा उनको घरमा आगो लागेको थियो, जसमा उनको घर जलेर खरानी भयो । घरको विमा नगरेको हुँदा त्यही झोपडीमा बस्न बाध्य हुनुपर्यो । यसैक्रममा कैथरिनले अखबारमा एक वैध वेश्यालयका बारेमा विज्ञापन देखिन र यसबारेमा जानकारी जुटाउनका लागिन् ।

– खास जानकारी हासिल भएपछि कैथरिनले डेनिफ हफसँग कुरा गरिन जो नेवादामा चलिरहेका १९ मध्ये ७ वेश्वालयका मालिक थिए ।

– आफ्नो भर्जिनिटी बेचेर आर्थिक संकट झेलिरहेको परिवारका लागि घर किन्नका लागि उनले गरिन र डेनिस अफ ५० प्रतिशतको हिस्सेदारीका साथ कैथरिनको भर्जिनिटीका लागि बोली लगाउन तयार भए ।

– कैथरिन मे २०१६ बाट एक वैध वेश्यालयमा काम गरिरहेकी छन् तर ग्राहकहरुसँग सेक्सको सट्टा मसाज लगायतका अन्य सेवा दिइरहेकी छन् ।

– कैथरिनले आफ्नो यो कदमका निकै आलोचना खेप्नुपर्यो तर, उनलाई कुनै फरक परेन् । किनकि उनी यो सबै परिवारका लागि गरिरहेकी छन् । जसलाई उनी धेरै माया गर्छिन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...