Sunday, October 2, 2016

अमेरिकामा छक्का पन्जाको किर्तिमान

chakka-panjaभारतका महात्मा गान्धीको जन्म दिवसको अवसर पारेर अमेरिकाको डीसी महानगर क्षेत्रमा प्रदर्शन अक्टोबर २ तारिखमा प्रदर्शन गरिएको नेपाली चलचित्र छक्का पन्जाले नया किर्तिमान कायम गर्न सफल भएको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...