काठमाडौँ,१२ कात्तिक । आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले कामपाले सडकमा एक हजार सात सय ८२ सौर्यबत्ती जडान गर्ने भएको छ ।
आगामी आइतबार लक्ष्मीपूजामा कामपाका ३५ वटै वडामा बत्ती राख्ने तयारी पूरा भइसकेको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।
त्यसका लागि कामपाले सबै सडकमा खम्बा राखेर बत्ती पनि जडान गरिसकेको छ । रु २० करोड लागतमा राख्न लागिएको सौर्यबत्तीको कुल लागतमध्ये ६० प्रतिशत सरकारी अनुदान, १५ प्रतिशत स्थानीय र २५ प्रतिशत कामपाले लगानी गर्नेछन् ।
Friday, October 28, 2016
लक्ष्मीपूजाकै दिन सौर्यबत्ती जडान गर्दै कामपा
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment