Saturday, October 29, 2016

लक्ष्मी बस्नेत र नरहरी प्रेमीको देउसी भैलो गीत सार्वजनिक । (भिडियो सहीत )

unnamed

गायक , गीतकार तथा संगीतकार नरहरी प्रेमीको देउसी भैलो गीत बर्शै र दिनको सार्वजनिक भएको छ । शब्द संगीत अनी स्वर तिनै बिधा सम्हालेका गायक प्रेमिलाई सो गीतमा बरिस्ठ गायिका लक्ष्मी बस्नेतले साथ दिनु भएको छ । भिडियो सहित सार्वजनिक भएको सो गीतलाई सन्तोष प्रगाढले संगीत सम्योजन गरेका हुन भने भिडियोमा छायाँकन बिक्रम कार्कीको , सम्पादन राज कुमारको, अभिनय सन्तोष गुरुङ , सुमिना लो  अनि निर्देशन आशिक राईको रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...