Thursday, October 27, 2016

बाल्टिमाेर नेपलिज् ईन अमेरिका (बाना)काे अायाेजना CARE TO CURE FOUNDATION

बाल्टिमाेर र अासपासमा बसाेबास गर्नुहुने र हालसम्म स्वास्थ विमा नभएका ५० वर्ष र  माथिकाहरूकाे लागि निशुल्क स्वास्थ परिक्षण गरी Gastric र Ulcer रोग बारे  बिषेश परामर्श दिने कार्यक्रम रहेकाे छ ।

 निशुल्क (Flu Shot) रूघाखाेकि बिरूद्काे खाेप ४० जनालाई लगाउने कार्यक्रम तर्जुमा गरिएकाे सहर्ष जानकारी गराउँदछाैँ ।

बाना र लायन्स् क्लव अफ बाल्टिमाेर नेपलिजका सम्पूर्ण सदस्य महानुभावहरूमा याे कार्यक्रमकाे फाईदा उठाउन अाफ्नाे, छरछिमेक, साथीभाइकाे काेही अाफन्तकाे स्वास्थ बिमा नभएकाहरू हुनुहुन्छ भने खालि पेटमा अाई दिनु हुन अनुराेध गर्नु हुन हामी सबैलाई अनुराेध गराैं ।

कार्यक्रम हुने दिन:

 अाईतबार, अक्टुबर ३०, २०१६
कार्यक्रम अारम्भ समयः
बिहान ठिक १० बजेदेखि

कार्यक्रम हुने स्थान :

6837 Loch Raven Blvd.
Towson Md 21286

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...