Friday, November 11, 2016

संविधान संशोधन प्रस्ताव शीघ्र दर्ता गर्छौं : प्रधानमन्त्री

pmकाठमाडौँ, २६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव शीघ्र सदनमा दर्ता गरिने बताउनुभएको छ ।
आफ्नो नेतृत्वमा सरकार गठन भएको एकसय दिन पूरा भएको अवसरमा प्रधानमन्त्री कार्यालयमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान कार्यान्वयन एवम् संशोधन अपरिहार्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “त्यस निम्ति राष्ट्रिय सहमति अपरिहार्य छ । सबै राजनीतिक दल एकताबद्ध हुनै पर्छ ।”

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...