Monday, November 7, 2016

ट्रंप भन्छन म रास्ट्रपति भएको भोलि पल्ट नै ओबामा कियर लाई हटाएर जनतालाई सहज बिमा नीति लागु गर्छु

dev khanal

रिपब्लिक पार्टीको अन्तरिक प्रतिस्प्रधामा एकाएक,धनाड्य ब्यापारी डोनाल्ड ट्रंप चर्चामा आए सबै पुराना नेतालाई उछिन्दै पार्टीको तर्फ़बाट उम्मेदवारको बिजय माला लगाएर पार्टीमा निकै ठुलो हलचल मचाए !वासिंटनको साचो कसको हातमा भन्ने कुरामा अझै सम्म प्रस्ट छैन ! मिडियाहरु हिल्लारिको पोल्टोमा हुदाहुदै पनि यो हत्प्ता पोल्टो बाट झर्न बाद्य भएका छन्  कारण ट्रंप ! मध्यम बर्गीय समाज लाई भारी मात्रामा कर छुट , कर दरलाई कम गर्दै पलायन हुनलागेका उद्योग, व्यापारलाई कर छुट गरेर भए पनि स्वदेशमा रहने बाताबरण सिर्जना गर्ने , सोसियल सेकुरिटी माद्यम परिबारको जिउने साहारा भएको हुदा यसलाई अझै मजबुत पर्ने हालको उमेरको हद लाई कायम राख्ने र वर्तमान सरकार बाट लागु भएको ओबामा कियर इन्सुरेस बडी महगो भएको र हाल बजारमा इन्सुरेसको प्रिमियम एका एका बढेको हुदा अमेरिकन जनता नया नेताको खोजीमा लागेका छन् ! दिन भारी, बर्षभरी कम गर्यो सरकारलाई कर तिर्दा हात लग्यो सुन्यको अवस्था छ  !

ट्रंपको उम्मेदवारी दिने कर्ममा नै भनेका छन् म अमेरिकाको रास्ट्रपति भएको भोलि पल्ट नै ओबामा कियर लाई हटाएर  जनतालाई सहज बिमा नीति लागु गर्ने  भन्ने प्रण गरेका छन् ! उनको हरेक भाषणमा डेमोक्रेटिकका उम्मेदवार र वर्तमान ओबामामा सरकारलाई लाई धज्जी उदैदै गर्दा जनता आज ट्रंपका पछि लागि सकेका छन् ! जनता परिबर्तनको पक्षमा छन् यो सत्य हो !डेमोक्रेटिकका उम्मेदवार लामो समय सम्म सरकारमा बसेता पनि उनिले देश र जनता प्रति उदासीनता देखाएको छ भने आफनो पदीय दाहित्व मर्यादा बाट थोरै मात्रामा चुकी सकेको अवस्था बाट जनता हिलारी बाट टाडा हुदै गरेको अवस्था छ हेरौ जनताको जनमत कता छ ! जनता एका पटक फेरि पुरानो अवस्थामा फर्किन खोज्दै गरेको कुरा मिडियामा सर्बत चर्चाको सिखरमा पुगेको छ !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...