Friday, November 25, 2016

अमेरिकामा नायक सुधाँशु जोशी तथा नायिका उषा पौडेल बीच विवाह

usha-5अमेरिकाको ठुलो पर्व कृतज्ञता दिवस (थांक्स गिभिंग )को दिन नेपाली चलचित्रका नायक सुधाँशु जोशी तथा नायिका उषा पौडेल बिच हिन्दु परम्परा अनुसार विधिवत रुपमा विवाह संपन्न भएको छ।

उक्त उक्त बैबाहिक कार्यक्रममा अमेरिकामा विभिन्न राज्यहरुमा रहेका कलाकार ,शुभ चिन्तक ,आफन्तहरुलाई निमन्त्रणा गरिएको थियो l

अमेरिका केहि बर्ष अगाडी मात्र पुगेकी उषा पौडेल नेपाली चलचित्रकि अर्की नायिका ऋचा घिमिरे तथा नेपाली चलचित्रका युवा निर्देशक शंकर घिमिरे साथमा पनि रहेकी थिइन् l घिमिरे जोडीले उक्त बिबाह सम्पन्न गर्न ठुलो सहयोग गरेको गरेको थियो l

बिबाह मेरिल्याण्ड राज्यको बाल्टिमोरको हिन्दु जैन मन्दिर बाट भएको थियो l

usha-paudel usha-8 usha-7 usha-6 usha-5 usha-2 usha

तस्वीर सौजन्य–राजीव श्रेष्ठ/ ऋचा घिमिरे अमेरिका

 

 

richa-1

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...