Monday, November 7, 2016

लोकप्रिय चलचित्र “परदेशी” मनाससमा प्रदर्सन हुदै

सवैले बलेकै आगो ताप्नेत हुन् नी जसलाई परमेश्वरले ठगेकोछ उसैलाई आफन्तले पनी छोड्दारैछन् … हजुर, बर्षकै सर्वाधिक सुपरडुपर हिट तथा नारायण रायमाझि द्वारा निर्देसित लोकप्रिय नेपाली चलचित्र “परदेशि”USAका विभिन्न ठाउहरुमा भब्बे प्रदर्सन हुने क्रममा भर्जिनियाको मनाससमा!

अमेरिका नेपाल सहयोगि समाजको भात्रि सस्था ANHS Academyको सहयोगातार्थ यहि नोभेम्बर १३,आइतबार दुई बजे मनसासमा भब्य पर्दशन हुन गहिरहेको छ। प्रतेक नेपालीले एकचोटी हेर्नै पर्ने चलचित्र हो “परदेशी”!त्यसैले समयमै टीकट सुरक्षीत गर्न निम्न ब्यक्तिहरुलाई सम्पर्क गर्नु होला। -धन्यबाद!

पदमराज रेग्मी ७०३-३१७-७७२४

रोम ज्ञवाली ५४०-४४९-१५९७

मौसम क्षेश्ठ५४०-२९४-४६१४

विस्नु के.सी.५७१-४८९-९८९९ & ANHS टिम साथीहरु

स्थान- 4 Cinemas 8890 Mathis Ave(4 Cinemas hall)Manassas
मिती- Sunday,Nov13 2016
समय- 2:00PM

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...