Sunday, November 13, 2016

अमेरिकामा हरिबंश आचार्यले यसरि मनाए जन्मदिन

img_6273

नेपालका ख्याती प्राप्त हास्य व्यंग्य कलाकार हरिबंश आचार्यले अमेरिकाको मेरिल्याण्डमा आफ्नो जन्म दिवस मनाएका छन् l उनले गत नोवेम्बर १२ तारिख नेपा: पासा पुच अमेरिकाए (एनपीपीए)को रजत जयन्ति समारोह समापन पछि स्वयम् सेवक सम्मान कार्यक्रम बीच मनाएका हुन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...