काठमाडौं, २८ कात्तिक । डा. गोविन्द केसीले आइतबारबाट १० औं पटक आमरण अनसन सुरु गरेका छन् ।
आइतबार अपराहृन पत्रकार सम्मेलन गर्दै डा केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिन वरिष्ठताका आधारमा नियुक्त गर्नु पर्नेसहितका माग राख्दै अनसनको घोषणा गरेका हुन् ।
No comments:
Post a Comment