Saturday, November 19, 2016

“हैन म जितुलाई बोक्छु नि त ” दिपाश्री निरौला (भिडियो सहित )

बुधबार राजधानीको पुतली सडक स्थित स्टार मलमा रमाइलो रमझम देखियो ।बिगत लामो समय देखि संचालन हुदै आएको पलेटी क्याफेले आफ्नो सेवा बिस्तार गर्दै स्टार मलको तेश्रो तलामा सुबिधा युक्त ब्यान्केट संचालन गरेको छ ।

गीतकार ,कबी तथा कलाप्रेमी किशोर घिमिरे र उनका पार्टन तथा अंकल मोहन घिमिरे दुई मिलेर ब्यान्केट संचालन गरेका छन् । बुधबार नेपाली चलाचित्रका सफल कलाकार दोए जितु नेपाल र अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले उक्त ब्यान्केटको उदघाटन गरेका थिए । कार्यक्रममा जितु र दीपाको कमेडीले एकै छिन माहोल निकै रमाइलो पनि बनेको थियो ।

थप भिडियोमा

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...