Wednesday, November 2, 2016

यस्तो छ एमाले वरिष्ठ नेता झलनाथ खनालको राजनीतिक यात्रा

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो राजनीतिक जीवन सार्वजनिक गरेका छन् । खनालले माउन्टेन टेलिभिजनकी पत्रकार मञ्जु कार्कीसँगको कुराकानीमा आफ्नो राजनीतिक यात्राबारे खुलाएका हुन् ।

हेर्नुस् भिडियोः –

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...