Sunday, November 20, 2016

टेक्सासकि महिलाको नंग विश्व किर्तिमान नजदिक (तस्बिरहरु सहित)

459232808

अमेरिकाको टेक्सास राज्यकि ह्युस्टनकि कपाल काट्ने पसलकि अवकास प्राप्त संचालिका यानी विलिएम्स ले आफुले पालेको नंग विश्व किर्तिमान नजिक पुगेको बताएकी छिन् l

उनको नग अहिले २६ इन्च लामो छ भने उनले गिनिज पुस्तकमा नाम लेखाउने भएकोले न काट्ने अन्तर्वार्तामा जनाएकी छिन् l अन्तर्वार्ता कै क्रममा उनले आफुले २३ बर्ष अगाडी देखि पालेको बताएकी छिन् l बिल क्लिन्टनले जब राष्ट्रपतिको पदभार लिएको मिति देखि नै नंग पाल्न सुरु गरेको जानकारी दिएकी छिन् l यसको साथै उनले आफ्नो खुट्टाको नंग पनि लामो पालेकी छिन l

ayannawilliams2-1024x824

उक्त कुरा उनले ह्युस्टन बाट संचालित एबिसी ११ लाई दिएको अन्तर्वार्तामा भनेकी हुन् l उनले यो सबै मेरा नातिनातिका लागि हुन् भन्दै उनलाई सार्बजनिक सौचालयमा निकै अप्ठारो पर्ने भएकोले आफु प्राय घर मै हुने बताएकी छिन् l उनले रिप्लेज बिलिब इट अर नट मा पनि प्रदर्शनी गरि सकेकी छिन् l

1611749_630x354

5f052c8c-0a56-48dc-8c01-ad28bc277e10

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...