Monday, November 28, 2016

भक्तपुरका शिवालयमा मनाइयो बालाचर्तुदशी

lxGb' wdf{jnL ztjLh 5b}{ afnfrt'{bzLsf lbg ;f]daf/ kz'klt If]qsf] s}nfz 8fF8fdf ztjLh 5b}{ lxGb' wdf{jnL . tl:a/ M /Tg >]i7, /f;;

भक्तपुर, १३ मङ्सिर । भक्तपुरका शिवालयमा बालाचतुर्दशी पर्व मनाइएको छ । पशुपति मन्दिरमा गएर बालाचतुर्दशी मनाउन नसक्नेले आफ्ना पितृको सम्झनामा यहाँका विभिन्न शिवालयमा रातभर जाग्राम बसेर मादी तथा बत्ती बालेर मनाएका हुन् ।

पशुपतिमा बस्ने ठाउँको अभाव भएपछि भक्तपुरका बासिन्दाले सिरुटारको गुप्तेश्वर महादेव मन्दिर, सोमलिङ्गेश्वर महादेव मन्दिर, गुण्डुको अनन्तलिङ्गेश्वर महादेव मन्दिर, सिपाडोलको डोलेश्वर महादेव मन्दिर, आशापुरी महादेव मन्दिर, झौखेलको महादेव मन्दिरमै बालाचतुर्दशी मनाएका हुन् ।

कतिपयले स्थानीय शिवालयमा जाग्राम बसेर बत्ती बाले पनि सत्बीज छर्न भने बिहानै पशुपति पुगेका छन् भने कतिपयले स्थानीय शिवालय मै सत्बीज गरेर मनाएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...