Monday, November 28, 2016

अमेरिकामा आएका नेपाली महिला तथा पुरुषका घोडा बेचेर सुत्ने दिन आउदै

bijay

मानिसको मन खुसि र जीवनमा हर्षको वर्षा भयो भने मानिस घोडा बेचेर सुतेको जस्तै चिर निन्द्रामा पर्दछ l मानिस आनन्दले सुत्न चाहन्छन l अमेरिका आएका नेपाली कामको लोथले पर्लक्क खाटमा पल्टे पछि भोलि बिहान मात्र जागाराम हुन्छन l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...