Sunday, November 13, 2016

नेपाली चेली मिरा राईलाई भोट दिएर विजयी बनाअौं (भिडियोसहित)

untitled-9115

नेपाली अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्राफी च्यानलले हरेक बर्ष प्रदान गर्ने एड्भेन्चर्स अफ द इयर अवार्डको मनोनयनमा परेकी छन्।

2192ff67ceafb8e8c453c854813e8692_l
राईसहित विश्वका १० जना साहसी खेलाडीहरु अवार्डको मनोनयनमा परेका छन्। भोटिङको आधारमा विजेता छानेर एड्भेन्चर्स अफ द इयर अवार्ड प्रदान गरिन्छ। नोभेम्बर ३ तारिखदेखि भोटिङ शुरु भइसकेको छ। भोट डिसेम्बर १६ तारिखसम्म दिन सकिनेछ। बिजेताको घोषणा सन् २०१७ को जनवरीमा गरिनेछ।
तपाईले नेपाली चेली मिरा राईलाई भोट दिएर विजयी बनाउन सक्नुहुन्छ। भोट नेशनल जियोग्रफिकको आधिकारीक वेवसाइटमार्फत दिन सकिनेछ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...