Tuesday, November 22, 2016

डोनाल्ड ट्रंपले हिलारीलाई झ्यालखाना नहाल्ने

fotoflexer_photoट्रंपको चुनावी अभियानमा झ्यालखानामा हिलारीलाई हाल्नु भनि गरिएको चरम भड्किलो नारा लाई ट्रंपले सहानुभूति देखाएका छन् l हिलारी क्लिन्टन र क्लिन्टन प्रतिष्ठान सम्बन्धमा आफुलाई कुनै चासो छैन भनेको न्युयोर्क टाइम्सलाई ट्रंपले अन्तर्वार्तामा भनेको जनाएको छ l 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...