Sunday, November 13, 2016

साहित्यकार दामोदर पुडासैनी लाई अभिनन्दन

damodar-3

वरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोरको एक भव्य समारोहका बिच हार्दिक अभिनन्दन गरिएको छ ।अभियान वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बानेश्वरको आयोजनामा भक्तपुर सल्लाघारीमा पुडासैनीको अभिनन्दन गरिएको हो। 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...