Tuesday, November 22, 2016

बेहोस छन सबै यहाँ

 

img_6499

 

 

 

 

 

 

बेहोस छन सबै यहाँ हल्ला चल्दा निन्द्रामै कराउछन।
आ-आफ्नै छन पाटो यहाँ सबै आफ्नो सपनामै हराउछन।।
घाउ दुख्दा रुन्छन कराउछन दुख्न छोडे फेरि महलाउछन।
अनौठो यो फूलको कथा भिरमा फुल्छ्न भिरमै लहराउछन।।

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...