Saturday, November 12, 2016

भगवान शिवको पूजा गर्नलाई बेलायती प्रधानमन्त्री साडीचोलोमा मन्दिर पुगेपछि… (हेर्नुस भिडियो)

teresa-mey

 

 

 

 

 

 

भारत भ्रमणमा रहेकी बेलायतकी प्रधानमन्त्री टेरेसा मे भगवान शिवको पुजा आराधना गर्न बुधवार बेंगलोरस्थिति प्रख्यात श्री सोमेश्वर मंदिरमा साडीचोलो लगाएर पुगेपछि त्यहाँ उपस्थित रहेका सबै अचम्ममा परेका छन् । त्यसक्रममा उनलाई मन्दिरले पण्डिले मन्दिरबारे जानकारी गराउँदै विशेष उपहार दिएका थिए ।

हेर्नुस भिडियोः –

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...