अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले भाई टिका हर्सौल्लासका मनाई २०७३ सालको चाडपर्व सम्पन्न गरेका छन् l अमेरिकामा नेपाली समुदायको जन घनत्व बिज गणतीय रुपमा वृद्धि हुदै गएको अवस्था तथा सपरिवार सहित रहदै आएका राज्य तथा शहरमा नेपाल जस्तै गरि भाई टिका मनाएका छन् l
No comments:
Post a Comment