Tuesday, December 6, 2016

संविधान संशोधनले देश पनि सकिन्छ प्रचण्ड पनि सकिन्छन्ः चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षा गर्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन् । राष्ट्रघाति संविधान संशोधनको विरोधमा सडकमा उत्रिएका केसीले संशोधनको विपक्षमा एमालेले लिएको अडान यथावत रहनुपर्ने भन्दै केपी ओलीलाई अगाडि बढ्न आग्रह गरे । ‘एमाले एक्लै छैन् । हामी साथमा छौं जनता साथमा छन् । ओली ज्यू अगाडि बढ्नुस्’ उनले भने । नेता केसीले संविधान संसोधनले देश पनि सकिने र प्रधानमन्त्री प्रचण्डको राजनीति पनि सकिने चेतावनी दिए ।

हेर्नुस् भिडियोः –

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...