Tuesday, December 27, 2016

१६१ यात्रु बोकेको बिमान ठूलो दुर्घटनाबाट बच्यो

prachanda-3-dal-morcha

नयाँदिल्ली, १२ पुस । भारतमा १५४ यात्रु र चालक दलका ७ सदस्यिहित १६१ यात्रु रहेको जेट एयरवेज ठूलो दुर्घटनाबाट जोगिएको छ । दाबोलिम एयरपोर्टबाट मुम्बई जान लागेको ९ डब्लु २३७४ विमान धावन मार्गबाट उड्नै लाग्दा प्राविधिक समस्या आएपछि विमान धावन मार्गमै चिप्लिएको हो । जेट एयरवेजका अनुसार सबै यात्रु सुरक्षीत छन् । अहिले साढे १२ बजेसम्म विमानस्थल बन्द गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । – एजेन्सी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...