Saturday, December 31, 2016

टुँडीखेलमा यसरी कुर्लिए प्रचण्ड, गुरुङ्लार्इ राष्ट्रपति बनाउने घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा हालका देशका प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा जातीयताको बिबेधलाइ अन्त्य गर्न आफु लागिपरेको जानकारी दिएका छन । तमु लोछारको अवसर  पारेर टुडिखेलमा प्रमुख अतिथिको रुपमा पुगेका प्रचण्डले अब बन्ने राष्ट्रपति गुरुङ रहने प्रतिबद्धता गरेका छन ।

हेरौ उहाँको सम्बोधन भिडियोमाः –

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...