Thursday, December 15, 2016

दोहा मा नयासक्ती को इकाइ कमिटि गठन !!!

 ins

ध्रुब क्षेत्री, दोहा –   अंतरास्ट्रीय नेपालि समाज कतार ले संगठन का प्रवक्ता ध्रुब क्षेत्री, कोसाध्यक्ष देब परीयार , मदेश ब्यूरो सम्योजक नबिराज खान , मदेश बिभाग सद्स्या त्रकेश यादब लगाएतको बिशेष उपस्थितीमा नेपालीहरुको बहुल्यता रहेको कतार को प्रतिष्ठित कम्पनी ( Hammad International Airport- HIA) हमद अन्तराश्ट्रिय बिमान् स्थल मा काम गर्ने नेपालिहरुलाई समेट्ने हिसाबले INS का अनुसासन बिभाग का संयोजक श्री दुर्गा प्रशाद भुसाल्’को अध्यतामा अन्य  बिभाग पसि तोक्ने गरि १५ जनाको कार्यकारी कमिटी निर्मार्ण गरेको छ!

insq

जस्मा केहि सदस्याहरु को नाम् तल प्रस्तुत् छन! कार्यकारी सद्स्याहरु – निर्मल गौतम , जिबन कडेल , शान्त ब. तमाङ , बिजया कुमार तमाङ , शेखर सेटौला , अनुप धुङेल , आर् के बिष्ट, गोबिन्द गुरुङ , कैलाश , रमेश पौडेल ,सुशिल , लगायतका साथिहरू हुनु हुंछ! साथै हामी सम्पूर्ण कतार बासी नेपाली हरुलाई एसै गरी नयासक्तीमा (INSQ) लाम बद्द हुन आहवान गर्दछ!!!

insqa

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...