Monday, December 26, 2016

प्रमोद खरेललाई नरोउ भन्नेले नै रुवाइ जानाले ।

कबिता धितालको शब्द , राज कुमारको संगीत अनि प्रमोद खरेलको स्वरमा नरोउ भन्नेले नै रुवाइ गयो र त बोलको गीत सार्वजनिक भएको छ । हाललाई कभर भिडियोको रुपमा सार्वजनिक गरिएको गीतको अधिकारिक म्युजिक भिडियो पनि छायाँकन भईसकेको र  सो भिडियो पनि चाडै सार्वजनिक हुने बताइएको छ । बाराही म्युजिकले बजार ब्यबस्थापन गरेको प्रस्तुत गीत दर्शक स्रोताले मन पराउने आशा  ब्यक्त गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...