Monday, December 5, 2016

अमेरिकामा छोरालाई गाडीमा छोडदा मृत्यू भएको आरोपमा अदालतले पितालाई आजिवन कारावासको सजाय

161104121255-justin-ross-harris-1104-exlarge-169

अमेरिकाको अदालतले अमेरिकाको एटलांटा शहरको उपनगरका एक ब्यक्तिलाई आफनो आफनो २२ महिनाको छोरालाई गाडिमा छोडि तातो घाममा राखि मृत्यु भएको आरोपमा आजिवन कारावास सजाय तोकेको छ ।

जस्टिन रोस हयारिसलाई सन् २०१४ मा उनले आफनो २२ महिनाको छोरालाई ७ घंटा सम्म तातो गाडिमा छोड़ेर काममा गएकोले मृत्यु भएको थियो l हयारिसलाई अझ ३२ वर्ष सजाय थप गरिएको छ भने अरु अन्य चार अभियोग लगाइएको छ । ३६ वर्षका हयारिसलाई आज अदालतमा सजाय सन्देश सुनाईएको समाचार सिएनएन ले लेखेको छ l

जीवन भर को सजाय बाहेक कब काउन्टी (प्रदेश) उच्च अदालतका न्यायाधीश मेरिस्टाले क्लार्कले हयारिसलाई २० वर्ष बालकलाई प्रथम श्रेणीको क्रूरताताको साथ मारेको तथा १० वर्ष अन्य यौन शोषण सम्बन्धि सजाय सुनाएको छ l

यस् बाहेक उनले हरेक वर्ष दुई वटा खराब आचरण तथा अपराधको आरोपमा सजाय पाउने छन l उनले आफनो सँचार माध्यम बाट हानिकारक चिजहरु नाबालिकलाई सन्देश दिई हानि पुरयाएकोमा उनलाई त्यो समेत् थप हुने छ l

हयारिसका वकिलले बालकको मृत्यु एउटा दुखदायी घटनाको हो भनेका छन l तर उनिहरूले नया कदम बढाउने पनि सोच भै रहेको जनाएका थिए l  उनले आफनो छोरालाई हुनडाई (हनडे )टकसन् गाडिमा जानि जानि गाडि बाहिर बाट बंद गरेर काममा गएका थिए l र उनि परिवारिक उतरदायि बाट मुक्त हुन चाहेको अभियोग वादीले लगाएका छन l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...