Tuesday, December 27, 2016

रश्मिलाज फेसियल हाउसको नवौ बार्षिकोत्सव सम्पन्न

15727321_481900768646970_4862042531094089978_n

काठमाण्डौ : सुन्दरताको पारखीहरुको सर्बाधिक रोजाईमा परेको रश्मिलाज फेसियल हाउसले भर्खरै मात्र सञ्चालनको नवौं बार्षिकोत्सव मनाएको छ । रश्मिलाज फेसियल हाउसका सञ्चालक प्रकाश श्रेष्ठ र रश्मिला श्रेष्ठले काठमाण्डौ मल स्थित पार्लरमा केक काटेर आफ्ना कर्मचारी र पत्रकारहरुमाझ कार्यक्रम गरेर बार्षिकोत्सव मनाए । काठमाण्डौ मलमा रहेका यो फेशियल हाउसले अहिले आफ्नो तेस्रो शाखा गंगवुमा रहेको बिजि मलमा समेत सञ्चालनमा ल्याएको छ ।सेलिब्रेटी देखि ब्यबसायी, खेलाडी तथा अन्य ग्राहकहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर एक मात्र अन्तराष्ट्रिय स्तरको सम्पूर्ण सुबिधा सम्पन्न कम्पिलिट फेसियल हाउस एण्ड ब्यूटी केयर हो l रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो l जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ ।

15727182_481900448647002_7038409447394236495_n

सम्पुर्ण सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्रहकले आफ्नो सेवा लिन पाउनेछन् । महिला तथा पुरुष ग्राहकहरु को लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिइन।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...