अमेरिकाको राजधानी वाशिगटन डि सी मेट्रो एरियामा युनाइटेड नेपलिज फेलोशिपले भव्यताका साथ क् रृशमस इभ २०१६ मनायो । विगतका के हि वर्ष देखि वाशिंगटन डि सि मे ट्रो एरियामा नेपाली समुदाय विचक्रृशमस को महत्व तथा नेपालहरु विच भाइचाराको संम्वन्ध वि स्तार गर्न साथै प्रेम सदभाव प् रकट गर्न यो कार्यक्रम गर्दै आइ रहेको छ । कार्यक्रममा कार्यक् रमहरु क्रृशमस संम्वन्धि प्रवचन , भजन गीत तथा नाटक द्धारा यसको ज न्म सम्पन्धि नाटक वारेमा प्रष् ट पारिएको थियो । स्थानिय नेपा ली संघ सँस्थाका पदाधिकारी तथा समाज सेवी साथै व्यापारमा आवद्ध व्याक्तिहरु वरिष्ठ साहित्यकार कृष्ण धरावासी, साहित्यकार तथा विश्व परिक्रमा का संम्पादक गोविन्द गिरी प्रे णा, समाज सेवी डि सि नेपालका संम्वा ददाता प्ररशु राम भण्डारी, नेपालका रेडिया, टि भि आर जे तथा रेडियो जीन्दगी जिए जा……हरन्डन, भर्जिनियाका सरोज के सी, समाज सेवी तथा ओम इन्सुरेन्स एण् ड दहाल टेयाक्स सलुसनका प्रोपा इटर अर्जुन दाहाल, समाज सेवी तथा अमेरिका नेपाली स हयोगी समाज मनासस्, भर्जिनियाका यज्ञ चापागाई र वि जय ओझा, समाज सेवी तथा उडव्रिज नेपाली सो साइटी भर्जिनियाका अध्यक्ष जनक अधिकारी, नमस्ते रेस्टुरेण्टका प्रोपाइटर नविन पौडेलका साथै स् थानिय मानुभाव र अन्य धार्मिक आ स्था बोक्नेहरुको पनि सो समारो हमा उल्लेखनिय उपस्थित थियो ।
सियोन सुब्बाले युनाइटेड नेपोलि ज फेलोशिपको इतिहास प्रस्टयाउदै प्रारम्भ गरिएको उक्त्त कार् यक्रम पास्टर निको थापाको प्रा र्थना द्धारा विविवत रुपमा शुरु गरिको कार्यक्रममा नेपाली राष्ट्रिय गानमा सबै आगुन्तु कहरुको सहभागी गराइएको थियो । उ क्क्त कार्यक्रममा एलडर रमेश मै नालीले स्वागत मन्तव्य दिदै यस् तो चार्ड पर्वमा हामी समाजका सबै जनाहरु भेला भएर मनाउनु पर्ने जानकारी दिदै समाजका दाजु भा इहरु एकतामा बस्नु कति भलो र मनो हर कुरा हुन्छ, येशु ख्रीस्टको जन्मोत्सव मना इरहेको विश्वलाई उहाँको सन्देश मानिसहरुले तिमीहरुसँग जस्तो व् यवहार गरुन भन्ने तिमीहरु चाहा न्छौ तिमीहरुले पनि तिनीहरु सँग त्यस्तै व्यवहार गर् भन्ने प् रभुको सन्देश सुनाउदै स्थानिय स माजका अग्रजहरुलाई पुष्प गुच्छा द्धारा स्वागत गरिएको थियो ।
उक्त्त कार्यक्रमामा मुख्य वक् त्ताको रुपमा नेपालबाट यू एस भ् रमणमा आउनु भएका पास्टर निको था पाले क्रिस्मस तथा जिस्स क्रा ईष्टको जन्म र इशाइ धर्मको वारे मा प्रस्टयाउनु भएको थियो । का र्यक्रममा युनाइटेड नेपोलिज फे लोशिपका भजन मण्डली सदस्यहरु वादय वादनमा डेनिल गरुङ्ग, एरिक श्रेष्ठ, सुदिम मगर, डेनिल दहाल, अर्जुन श्रेष्ठ साथै गायनमा सि योन सुब्बा, प्रस्न्ना सुब्बा,रिता श्रेष्ठ, अन्जली श्रेष्ठ, सितल तामाङ्ग, र साथीहरुले क्रृसमस स.म्वन्धि गीतहरु गाएर प्रभुको महिमा गरे का थिए ।
विभिन्न मनोरञ्जनातमक कार्यक् रमको विविध आर्कषकहरु साना वालि काहरु सुहानी जी सी र कृष्टिना श्रेष्ठले सान्ता क्लस् कमिङ्ग टु टाउन, सलिना थापा र सुदिन मगरले म हाँ सेको छु गीत र स्थानिय अमेरिकन गायक पल सिकेलले बेथलिहेम मोरर् निग गीत गाएका थिए । हास्य व् यङ्गमा अर्जुन श्रेष्ठले नेपा लका वरिस्ठ नेताहरुको क्यारिके चर, सुसांक लिम्बु,सितल सितल तामाङ्ग, निरु तामाङ्ग सुम्निमा चापागाई र श्रीयसी ओझाले क्रृशमसको रमा इलो गीतमा नृत्य गर्नुका साथै अनोमल सिटौलाले जिसस वर्थ कविता वाचन गरिएका थिए । उक्त्त कार् यक्रममा जिसस्र क्राइष्टको जन्म संम्वन्धि नाटक प्रस्तुत गरि एको थियो उक्त्त नाटकमा कलाकारको भुमिका मा एरिक श्रेष्ठ, सितल तामाङ्ग, सुदिम मगर, अर्जन श्रेष्ठ अरुण राई ले अभिनय गरेका थिए ।
मेरिल्याडवाट आउनु भएको हिमालयन वापत्तिस चर्चका पास्टर प्रकाश मेघी गुरुङ्ग तथा अर्जुन गुरुङ्ग साथै आउनु भएका गुरुपले केहि भजनहरु गाएका थिए । साथमा नेपालका लोक गायक लक्षुमण पौडे ल र गायिका कल्पना देवकोटा पौडे ल द्धारा वहाँहरुकै गीत आधि खो ला उर्लेर आयो बोलको गीतलाई जि स्स क्र्राईष्ट संम्वन्धि भर् षनमा बनाएको गीत र बेनीको बजार गीतमा सान्ता कल्शको साथमा दर् शक दिर्धालाई नचाएको थियो ।
युनाइटेड नेपोलिज फेलोशिपका अध् यक्ष आशिस थापाले उपस्थित सम्र् पूण मानुभाव, समाजका अग्रज व्याक्तिहरु तथा कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने मिडिया इनेपोलिज डट कम,डि सि नेपाल डट कम, विश्व परिक्रमा, नेपाली पोष्ट डट कम, स्थानिय नेपाली संध, संस्था, कलाकार, संयम सेवक तथा युनाइटेड नेपोलिज फेलोशिपका सबै सदस्यहरुलाई धन् यवाद व्यक्क्त गर्दै आगामी वर् षको क्रृशमसमा सम्र्पूण उपस्थित जनहरुलाई निमन्त्रणा गर्दै कार्यक्रमको वि र्शजन गर्नु भएको थियो । कार् यक्रमको अन्तमा लक्की ड्र मार् फत उपस्थित जनहरुलाई उपहार प् रर्दान गर्नुका साथै रात्री पे् रम भोज गरिएको थियो ।
युनाइटेड नेपोलिज फेलोशिप सम् वन्धि जानकारीको लागि प्रत्येक आइतवारको संगती दिउसो १२:३० बजे देखि २:३० बजे सम्म
ठेगाना McLean Bible Church
8925 Leesburg Pike, Vienna, VA 22182
थप जनकारीको लागि
Mailing Address: 13844 Andorra Dr, Woodbridge, VA, 22193
E-mail: [email protected], http://unf-nepal.org/
No comments:
Post a Comment