मेरील्यान्ड पशुपती बुद्ध मन्दिरमा विवाह पन्चमिमा लाख बत्ती कार्यक्रम भब्यताको साथ सम्पन्न
अमेरिकाको मेरील्यान्ड स्थित नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रमा रहेको पशुपति बुद्ध मन्दिरमा गत दिसेम्बर ४ तारिख विवाह पन्चमिको अवसरमा नेपाली समुदायले लाख बत्ती सहित को पुजा अर्चना गरेका छ्न l
No comments:
Post a Comment