Thursday, December 8, 2016

रुपकी रानीको म्युजिक भिडियो सार्वजनिक

chitra-bhadur-kc

गायक स्वरुप राज आचार्यको स्वर र संगितमा रहेको गीत ’रुपकी रानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मनमोहिनी गीति एल्बममा समाबेश गीतमा उत्तम बौकाजीको  शब्द र गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।

अमेरिकाको विभिन्न ठाँउमा छायांकन गरेको गीतको भिडियोलाई नवराज आचार्यले निर्देशन गरेका छन् ।

भिडियोमा प्रज्वल र दिव्याको अभिनय रहेको छ । शम्भु मोक्तानको छायांकन र सुबास अर्यालको सम्पादन रहेको छ । गीतको भिडियो हेर्नुहोस –

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...