Friday, December 9, 2016

चलचित्र दंगल

भारतीय अभिनेता आमिर खानको बहु प्रतिक्षित चलचित्र दंगल यही डिसेम्बर २३, २०१६ मा रिलिज हुने भएको छ । नितेश तिवारी निर्देशित फिल्ममा साक्षी तान्वर, फतिमा सना शेख, सान्या मल्होत्रा, जरिया वासिम, सुहानी भटनगरलगायतले अभिनय गरेका छन्। यस चलचित्रमा आमिरले पनि निकै मेहनत गरेका छन् । चलचित्रमा आमिर खान रेसलरको भूमिकामा देखिएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...