Wednesday, December 28, 2016

एमालेलाई रोक्छु भन्ने कुराहरु बन्द गर्नुस्, नत्र सैह्य हुँदैन्ः केपी ओली (भिडियो)

सत्ता वा प्रतिपक्ष कोही पनि नेकपा एमालेलाई यहाँ जान दिन्न् उहाँ जान्न् दिन्न् कार्यक्रम गर्न दिन्न जस्ता कुराहरु बन्द गर्नुस् । नत्र देशलाई विण्तण्डामा लान खोज्ने कुरा, हिंसामा लान खोज्ने कुरा, द्वन्द्वमा लान खोज्ने कुरा र निषेधको राजनीतिक गर्न खोज्ने कुरा नेकपा एमालेले मान्दैन् र सहँदैन् । सरकार पक्ष र सत्तापक्षबाट यस्तो भइआएको छ । यसप्रकारका अलोकतान्त्रिक क्रियाकलापहरुप्रति सचेत गराउन चाहन्छु ।

भिडियोः – 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...