Sunday, December 11, 2016

पुष्प बस्नेत सीएनएन महानायक घोषित

img_7096

नेपालकी चेली पुष्पा बस्नेत सीएनएन ‘सुपर हिरो’मा घोषित भएकी छन l कारागारका बालबालिकालाई काठमाडौंको बूढानीलकन्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधा सहित शिक्षा–दीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेको जनाउँदै सीएनएनले बस्नेतलाई को ‘सीएनएन महानायक घोषित उपाधिले सम्मान गरेको छ l

बस्नेतसँगै सीएनएन सुपर हिरोका लागि अमेरिकाको न्यू अरलेन्स राज्यकी लिज म्याक कार्थी, फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, इन्डोनेसिया बालीकी रोविन लिम र अमेरिकाकै इस्ट मोलिन राज्यका चाड प्रेग्य्राकसमेत मनोनयन भएका थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...