ALEXEI DRUZHININ/AFP/Getty Images)
अमेरिका रूस का ३५ जना कूटनीतिज्ञ लाई निष्काषित गरेको बदलामा रुसले पनि ३५ जनालाई देश निकालने तयारी मा रहेको छ l रूस बिदेश मंत्री ले अमेरिकाका ३५ जना कूटनीतिज्ञ लाई निकाल्नको लगी प्रधान मंत्री डि मिट्री मेड भेड़ेव लाई भेट गरेका छन l
अमेरिका ले गरेको घोषणालाई बिदेश मंत्री सर्जे ल्याबरोवले संचार माध्यम द्वारा राष्ट्रपति भ्लादिमीर पु टी न लाई अमेरिकन कूटनीतिज्ञ लाई ग्रीष्मकालीन आश्रय स्थल मास्को लाई प्रतिबन्ध लगाउन समेत सुझाब पेस गरेका छन
उनले सन २००८ देखि २०१२ सम्म अमेरिका तथा रूस बिच कूटनैतिक सम्बन्ध बिकास हुने कुरामा जोड़ दिएका थिए भने अहिले भएको ताजा कूटनैतिक भङ्ग दुखद भनि सामाजिक संजाल ट्वीटर मा लेखेका छन l
उनले ओबामा प्रशासन खेदजनक भएको भन्दै हाम्रो सम्बन्ध विस्थापित गर्न खोजेको आरोप आधिकारिक सामाजिक संजाल अनुहार किताबमा लखेक छन भनी सीबीएसमा समाचार छ l
No comments:
Post a Comment