Tuesday, December 27, 2016

काठमाडौंको मखन गल्लीमा भिषण आगलागी, नियन्त्रणमा लिने प्रयास

ashan-aaglagi-2काठमाडौं, १२ पुस । काठमाडौंको न्यूरोडस्थित मखन गल्लीमा आगलागी भएको छ ।

मखनस्थित सुरज आर्केड आगलागी भएको महानगरीय प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ । दिउँसो १ बजेतिर लागेको आगो निभाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

क्षतिको विवरण आउन बाँकी छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...