Sunday, December 4, 2016

कम उमेरमा गीत रेकर्ड गराउने प्रथम नेपाली भाषी भूटानी गायिका सुजैना सन्यासीको पहिलो गीत “लालीगुराँस”

कम उमेरमा गीत रेकर्ड गराउने प्रथम नेपाली भाषी भूटानी गायिका सुजैना सन्यासीको पहिलो गीत “लालीगुराँस”

राकेश काफ्लेको शब्द, संगीत सि.डी बिजय अधिकारी तथा राजू कार्कीको संगीत-संयोजन तयार भएको गीतमा १३ बर्षिय गायिका सुजैना सन्यासीको स्वरमा पहिलो गीत “लालीगुराँस” सार्वजनिक रहेको छ ।

चलेकाको नामबाट चल्नु र बलेकाको मद्दतमा हिड्नु – अति नै सजिलो कार्य हो। नचलेकालाई चलाउनु, बल्ने क्षमता भएका तर बल्न नसकेकालाई बाल्नु कठिन कार्य त हो नै तर यसमै छ आत्म-सन्तुष्टि मान्दै आएको धारणा राख्ने गितकार काफ्ले आफु अन्तिम घड़ीसम्म पनि यही आत्म-सन्तुष्टि प्राप्तिका निम्ती लागी परि रहने बताउनछन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...