Sunday, December 25, 2016

ताजा अपडेट दलहरुबीच चाँडै सहमति हुन्छ: सभापति देउवा मोरङमा प्रेस चौतारीको प्रशिक्षण, पत्रकार गुँरागाई चौतारीमा प्रबेश भारतले नेपाली सेनालाई हेप्नुमा प्रचण्ड दोषी देखिए, यस्तो छ सेनाको खुलासा प्रादेशिक सूचना आयोगको व्यवस्था नहुनु दुर्भाग्यपूर्णः प्रमुख आयुक्त बास्कोटा संसदको गतिरोध अन्त्यका लागि सोमबार प्रमुख दलका शीर्ष नेताको बैठक आह्वान दलहरुबीच चाँडै सहमति हुन्छ: सभापति देउवा मोरङमा प्रेस चौतारीको प्रशिक्षण, पत्रकार गुँरागाई चौतारीमा प्रबेश पोर्न फिल्मभन्दा कम छैन् प्रियंका चोपडाको यो सेक्सी सीन!

quantico-bathing-scene-priyanka-1मुम्बई । बलिउडकी हिट अभिनेत्री प्रियंका चोपडा अहिले हलिउडमा करियर बनाउन संर्घषरत छिन् । हलिउडमा एक्शन सिरिज ‘क्वान्टिको २’ मा उनी काम गरिरहेकी छन् । भर्खरै सार्वजनिक ‘क्वान्टिको २’ को डेढ मिनेटको भिडियोमा प्रियंका आफ्नो को–स्टारसँग इन्टिमेट सीन गरिरहेकी देखिएकी छन् । यो भिडियो निकै बोल्ड छ ।

quantico-bathing-scene-priyanka

जसलाई पोर्न फिल्मसँग तुलना गरिएको छ । भारतमा ‘क्वान्टिको २’ मा देसी गर्लको सेक्सी लुक भन्दै चर्चा भइरहेको छ । एक्शन सिरिज क्वान्टिकोमा एक्शन भन्दा बढी प्रियंका किसिंग सीन, लव मेकिंग सीन, शावर सीन, बिकनी शरीरले चर्चामा थिइन् । यसमा प्रियंका एफबीआई एजेन्टको भुमिकामा छिन् । क्वान्टिकोको पछिल्लो सीजनमा पनि प्रियंकाको एन्ट्री धमाकेदार थियो ।

हेर्नुस् भिडियोः –

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...