Sunday, January 1, 2017

‘धुर्मुस सुन्तली’ फाउण्डेशनको लागि स्पेनमा आर्थिक संकलन

download
स्वीटजरल्याण्ड   । ‘तेश्रो एकिकृत बस्ती निर्माण’को घोषणा गरेको ‘धुर्मुस सुन्तली’ फाउण्डेशनलाई सहयोग गर्नको लागि स्पेनमा आर्थिक संकलन भईरहेको छ । प्रबाशी नेपाली मंच स्पेनको पहलमा आर्थिक संकलन गरिएको हो ।
हेमन्त रानाभाटको संयोजकत्वमा आर्थिक संकलन सुरु गरिएको छ । आफुले सहयोग गर्न चाहेको व्यक्तिले राहत महसुस गर्ने गरि फाउण्डेशनले काम गरेर देखाएको हुनाले आफुहरुले सहयोग गर्न लागेको रानाभाट ले जानकारी दिनु भयो ।
भूकम्प पिडितका लागि दुईवटा एकिकृत नमूना बस्ती निर्माण सम्पन्न गरीसकेका धुर्मुस सुन्तली फाउण्डेशनले बर्दिबास २, महोत्तरीमा एकिकृत नमूना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरे लगत्तै मंचले आर्थिक संकलन सुरु गर्ने अभियान लिएको हो ।
चरम गरिबीको चपेटामा रहेका मुसहर दाउरा बेचेर जिविकोपार्जन गर्दै आएका तराइको पिछडिएको जातिमा पर्छन । शितलहरबाट पिल्सीएका मुसहरको दर्दनाक अवस्था देखेका उनीहरुले गएको वर्ष धुर्मुस सुन्तलीले न्यानो वितरण समेत गरेका थिए । भूकम्प पिडितलाई पहिलो प्राथमिकतामा राख्दै एकिकृत बस्ती निर्माण गरेका उनीहरुले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताउँदै आएका छन ।
मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको बस्तीसँगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्न धुर्मुस सुंतलीको ‘तेश्रो एकिकृत बस्ती निर्माण’को लागि स्पेनमा पहिलो दिन नै लगभग २ लाख रकम संकलन गरिएको छ । यो अभियान जनवरी ३० तारीख सम्म रहने संयोजक रानाभाटले बताउनु भयो ।
नामावली सहित
नाम थर सहयोग रकम (यूरो)
प्रवासी नेपाली मंच (संस्थागत) ३१५
दिनेश गुरुङ / ज्योति गुरुङ १५१
हेमन्त / मनिता / आयुष रानाभाट १०३
पुष्प राज तिमिल्सिना १०१
तारानाथ डल्लाकोटी १०१
लक्ष्मण शर्मा / हिमाल शर्मा ७१
छिरिङ लामा ६०
हेम शेर्पा / पेम्बा शेर्पा ५५
मुक्त बहादुर गुरुङ ५१
दीपक खरेल ५१
ओमर बहादुर गुरुङ ५१
गौतम गुरुङ ५१
राजु गुरुङ ५१
ईमान गुरुङ ५१
सन्तोष श्रेष्ठ ५१
सुनिल रानाभाट ५१
प्रकाश पाण्डे ५१
बसन्त रानाभाट / संजिता पौडेल ४०
प्रकाश भट्टराई २५
बल कार्की २१
दीपक कोइराला २१
सिता सिंह महर्जन २१
सरला सापकोटा २१
हेम पाण्डे २०
दिनेश राज रेग्मी २०
अनन्त लामिछाने २०
दिनेश भट्ट २०
रामु चालिसे २०
दीपू / दीपा गुरुङ २०
इन्द्र शर्मा २०
स्वागतम रानाभाट (दिपेन्द्र) २०
कमल थापा २०
तिजेंद्र गुरुङ ११
कविता गुरुङ १०
बिष्णु रानाभाट १०
युवराज गुरुङ १०
सारा राई १०
दावा ऋषि श्रेष्ठ १०
हेमन सिंह गुरुङ १०
बिनिता खनाल १०
चन्द्र कंडेल १०
संजीव गुरुङ १०
नरेन्द्र थापा १०
बेलकाजी गुरुङ १०
अमर गुरुङ १०
ताल बहादुर गुरुङ ६
सुन्दर गुरुङ ५
इशावेल ५
अनिता गुरुङ ५
कमला गुरुङ ५
पोपेंद्र गुरुङ ५
सिर्जना महर्जन ५

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...