Monday, January 23, 2017

प्रधानमन्त्रीलाई जे पायो त्यही नबोल्न सांसदहरुको चेतावनी, संसदमै कुरा उठ्यो (भिडियो)

व्यवस्थापिका संसदको आजको बैठकमा प्रधानमन्त्री बोली फेर्दै हिड्ने र सम्वेदनशील विषयमा जहाँ पायो त्यही बोलेको भन्दै गुनासो आएको छ ।

सांसद लक्ष्मण राजवंशीले प्रधानमन्त्री पुष्पकमल दाहालजस्तो सम्मानित व्यक्तिले राष्ट्रका सम्बन्धमा गम्भीर कुरा सार्वजनिक कार्यक्रममा गर्ने तर संसद्मा नभन्ने गरेको गुनासो गर्नुभयो ।

हेर्नुस् भिडियोः

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...