Tuesday, January 10, 2017

नयाँ शक्ति भारतको भात्तृ संगठन कर्नाटक राज्य बिजापुरमा जिल्ला परिशद गठन

ध्रुब क्षेत्री – पौष २६ अन्तरास्ट्रिय नेपाली समाज भारत (नयासक्ति भारत) कर्नाटका राज्य अन्तरगत बिजापुर जिल्लामा शेर ब. बोहराको संयोजकत्त्वमा १५ सदस्य जिल्ला परिशद गठन भएको छ  भने उत्प्रेरकमा जीवन नेपाली सर्ग्ब सम्मत चुनिनु भयको छ ।

 

जीवन नेपालीको अध्यक्षता मा भएको कार्यक्रमलाइ  प्रकाश नेपालीले  संचालन गरेका थिए । कार्यक्रमको प्रमुख अथितीमा अन्तरास्ट्रिय नेपाली युबा शक्ति भारतका केन्द्रिय संयोजक माइकल क्षेत्री हुनु हुन्थ्यो भने कार्यक्रमको बिसेष अथिती मा सागर नेपाली रहनु भयको थियो थिए ।

 

उक्त कार्यक्रमबाट  अन्तरास्ट्रिय नेपाली युबा शक्ति भारत कर्नाटका राज्य अन्तरगतकै बिजापुर युबा हरुलाई समेट्ने गरि श्री सागर नेपाली को संयोजकत्त्वमा  अन्य पधादिकारी  पसी थप्ने गरि ११  सदस्यीय युबा समिती पनि निर्मार्ण गरेको छ  । कार्यक्रममा उक्त राज्या मा भएका नेपालीहरुको  बाक्लो उपस्थिति थियो भने विभिन्न सास्कृतिक कार्यक्रमबाट  उपस्थित लाइ मनोरंजन्ताम बनाइएको थियो

नयासक्ति भारत बिजापुर जिल्ला परिशद यसप्रकार छ ।

१ जीवन नेपाली – उत्प्रेरक
२ शेर ब बोहरा – संयोजक
३ धर्मेन्द्र नेपाली – सहसंयोजक
४ प्रकाश नेपाली – प्रबक्ता
५ लक्ष्मण साउद  – सदस्यहरु
६ दान सिह नेपाली – सदस्य

७ झुपा नेपाली   – ”
८ दिपेन्द्र नेपाली  – ”
९ पुर्ण नेपाली – ”
१० करि नेपाली – ”
११ गगन नेपाली – ”
१२ सागर नेपाली – ”
१३ जयराम नेपाली – ”
१४ सुरज नेपाली – ”
१५ बिर्ख नेपाली – ”

रहनु भयको छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...