Tuesday, January 3, 2017

चर्चित हास्य टेलीचलचित्र हाक्का हाक्की अब पक्का पक्कीले ७५ औ भाग सफल्ताको साथ मनायो

13516525_1059477310767226_8595886927438999184_n

काठमाडौँ : चर्चित हास्य कलाकार दमन रुपाखेती निर्देशित नेपाल टेलिभिजन बाट हरेक आइतबार साझ ८:५० बजे प्रसारणहुने चर्चित हास्य टेलिचलचित्र हाक्का हाक्की अब पक्का पक्कीले आफ्नो ७५ भाग भब्यताको साथ् मनाएको l विभिन्नसमस्याको बाबजुद पनि चर्चित हास्य टेलिचलचित्र हाक्का हाक्कीले आफ्नो ७५ भाग सगरौब सम्पन्न गरेकोमा निर्माता रामथापा खुसि ब्यक्त गर्छन l

13728987_1745093322425463_5462124890994996632_n

विभिन्न समस्या भुकम्प, नाकाबन्दी, मीडियाहबको समस्याहरु बाबजुद पनि हाक्का हाक्की अब पक्का पक्कीले देश कालपरिस्थितिलाइ समेटेर लगातार  रुपमा आफ्ना श्रृखला नरोकीकन प्रसारण गरेकोमा हाक्का हाक्की अब पक्का पक्कीटलिसिरियलको छुट्टै पहिचान भएको भन्दै मुक्त कन्ठले सम्पुर्ण शुभचिन्तक तथा दर्शक हरुले प्रसंशा गरेका छन l
दमन रुपाखेती द्वारा निर्देशित तथा राम थापा द्वारा निर्मित हास्य टेली चलचित्र हाक्का हाक्की अब पक्का पक्कीले समसमाहिक बिषय बस्तु लाइ समेट्दै दर्शक श्रोताको मन जित्न सफल भएको छ l छोटो समयमानै दर्शकको मन मुटुमा बस्नसफल हास्य टेली चलचित्र हाक्की हाक्कीले ७५ औ भाग सम्म आइपुग्दा समय सापेक्ष परिबर्तन गर्दै दर्शकहरु लाइ नया नयास्वाद दिन पनि सफल भएको छ l
डीएल फिल्म्स द्वारा प्रस्तुत नेपाल टेलिभिजन बाट प्रसारित हास्य ब्यङ्ग टेलि सिरियल  हाक्का हाक्की अब पक्का पक्कीमानेपालका चर्चित कलाकारहरु को समाबेसी रहेका छ जसमा दमन रुपाखेती, कबिता शर्मा, सुजित थापा (डेभिड), राम थापा, शिब शर्मा ( माइलो) जनक बर्तौला, प्रकाश न्यौपाने, सिम्रन पौडेल   मणिराज काफ्ले, सरस्वति खड्का थापा, रेनुशर्मा,सन्तोषराज सापकोटा, यादब थाप, धरणीधर न्यौपाने, पारबन राई,राजन चौलागाई, मणिराज काफ्ले, भीमसेन अधिकारी,राज कुमार कुँवर, प्रमिला न्यौपाने लगायत अन्य चर्चित कलाकार हरु को भूमिका रहेको छ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts